वेष्ट पोइन्टलाई राष्ट्रिय स्तरको उत्कृष्ट मावि सम्मान

विकल्प न्यूज/बेनी असार ३१ गते । न्यु वेष्ट पोइन्ट आवासीय माविले बिजय उत्सव तथा र्याली निकालेको छ । पाचौं जिल्ला स्तारिय अन्तर मावि राष्ट्रपति रनिंग शिल्डको जित र असार २८ गते राष्ट्रिय स्तरको उत्कृष्ट मावि सम्मान प्राप्त गरेपछिको खुसियालीमा सो ¥र्याली निकालिएको हो । नागरिक एकता समाज काठमाडौँले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा सातै प्रदेशका उत्कृष्ट … Continue reading वेष्ट पोइन्टलाई राष्ट्रिय स्तरको उत्कृष्ट मावि सम्मान